टोकियो ओलम्पिक सार्ने तयारी

ओस्लो । टोकियो ओलम्पिक खेल सर्ने सम्भावना थप बलियो भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ‘आइओसी’ले जुलाईमा सुरु हुने तय भएको खेल सार्ने विषयमा छलफल थालेको हो । आइतबार भएको आइओसीको कार्यकारी बोर्डको बैठक बैठकले ओलिम्पक सार्ने विषयमा निर्णय गर्न कम्तिमा चार हप्ता समय लाग्ने जनाएको छ । बैठकमा विश्वभर कोरोनाको प्रभाव थप भयावह बन्दै … Continue reading टोकियो ओलम्पिक सार्ने तयारी